१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — किराँत सभ्यताको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको खुवालुङ्ग नाटक समूहलाई सम्मान गरेको छ । जरोकिलो महाअभियानले उक्त समूहलाई सम्मान गर्दै स्वरुप ५१ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । जरोकिलो महाअभियानको ...
१३ माघ २०७९, शुक्रबार
म्याग्दी — मार्ग खुलेको २७ वर्षपछि म्याग्दीको बेनी–गलेश्वर सडक स्तरोन्नति र कालोपत्र गर्न सुरु भएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीररुकुमपूर्व — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको कालोपत्र गर्ने काम अलपत्र परेको छ । सडक कालोपत्र गर्ने जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रा.लि. काम छोडेर सम्पर्कविहीन भएपछि उक्त ...
१३ माघ २०७९, शुक्रबार
माडागास्कर — माडागास्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अन्य ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरखलङ्गा — जुम्लामा लगातार दुई दिन वर्षा र हिमपात हुँदा त्यहाका किसानहरु खुसी भएका छन् । वर्षा र हिमपातले हिउँदे बाली सप्रिने भन्दै उनीहरु खुसी भएका हुन् । जुम्लामा मङ्गलबार र बुधबार गरी दुई ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीर पर्वत – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले आफ्ना जारी पूँजी १ अर्बको ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — गृहमन्त्रालयको जिम्मेवारीमा रहनुभएका उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ११ गते उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै समय अभावले पूरा हुन नसकेको सुनुवाइ आजका ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भातृ सङ्गठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनता प्रतिकुलमा भएको भन्दै उक्त सङ्गठनले प्रदर्शनी मार्गस्थित ...