१० माघ २०७९, मङ्गलबार
बैतडी — बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं— उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज मङ्गलबार भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी ...
१० माघ २०७९, मङ्गलबार
धनकुटा — चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय११ घरधुरीलाई राहत पुग्ने भएको छ ।यहाँका बासिन्दाका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आजदेखि शहीद सप्ताह सुरु भएको छ । शहीद शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृतिसभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको हो । जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्दै शासकीय ...
१० माघ २०७९, मङ्गलबार
ब्रसेल्स — युरोपेली सङ्घले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । सङ्घमा आवद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलव्ध गराउने निर्णय गरेको हो । युक्रेनी ...
१० माघ २०७९, मङ्गलबार
वीरगञ्ज — मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा ...
१० माघ २०७९, मङ्गलबार
झापा — दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरधनुषा — सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश–प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेशको मन्त्रिपरिषद्मा पठाउने भएको छ । हिजो सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद् जुग्जालीलाई सरकारको मन्त्री बनाउने निर्णय गर्नेको ...
१० माघ २०७९, मङ्गलबार
काठमाडौं – सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकले अध्यक्षमण्डल गठन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको ...