२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता ★   जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने ★   लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु ★   कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै ★   संसद्मा पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची ★   प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन ★   चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन ★   श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट ★   उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छनः अध्यक्ष दाहाल ★   परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री देउवा ★   नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा ★   वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छः उपराष्ट्रपति यादव ★   परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा ★   संसद बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस र एमालेद्वारा सांसदलाई ह्विप ★   लदी पूजा गर्दै माझी समुदाय ★   स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा ★   कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल ★   छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन ★   सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छः अध्यक्ष दाहाल ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

समाचार

माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक पक्राउ

साङ्केतिक तस्वीर दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले सर्तपालन नगरेको भन्दै थापाले उनीहरूलाई कुटपिट ...

वसन्तपञ्चमी नजिकिँदै गर्दा सरस्वतीको मूर्तिमा सीप निखार्ने चटारो

महोत्तरी – मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो ...

आजको मौसमः यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ...

काङ्ग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता, के छ सुविधा ?

काठमाडौं – सङ्घीय संसद सचिवालयले नेपाली काङ्ग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ गते विश्वासको मत दिएको काङ्ग्रेसलाई संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।प्रधानमन्त्रीलाई ...

नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस

काठमाडौं – नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एयर ट्राफिक कन्ट्रोल (एटीसी)को इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन ...

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ...

संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधिसभा र प्रदेशसभाको बीचमा अनुभवहरुको आदान–प्रदान हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधिसभा र प्रदेशसभाको बीचमा अनुभवहरुको आदान–प्रदान हुनुपर्ने बताउनुभएको छ । नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिन प्रदान गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका ...

गृहमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन

धनुषा —उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् । भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि आज सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका ...

समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं – संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको आज सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका ...

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको ...