२६ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री कप क्रिकेटः किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी ★   धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा ★   मुलुकले बिर्सनै नहुने ऐतिहासिक पात्र: सरदार रुद्रराज ★   ‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँछ’ ★   बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह ★   जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग ★   परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान ★   प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य ★   आलु थन्क्याउन व्यस्त पाल्पाका किसान ★   प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र ★   कालीगण्डकी करिडोरः बादरजुङ र काभ्रेभिरको यात्रा सहज ★   ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु ★   मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा… ★   न्यायाधीशले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी निर्णय गर्नुपर्छः प्रधानन्यायाधीश राउत ★   प्रधानमन्त्री कप क्रिकेटः आर्मीले दियो बागमतीलाई २६३ रनको लक्ष्य ★   सरकार सञ्चालनमा कुनै समस्या छैनः सभापति देउवा ★   महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा ★   पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल ★   जलवायु न्यायको विषय अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छः राष्ट्रपति पौडेल ★   आजदेखि एघारौँ नेपाल भूगर्भ सम्मेलन

समाचार

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात र अन्य क्षेत्रको मौसम सामान्य बदली हुने

फाइल तस्वीर काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्खलबार दिउँसो देशभरको मौसममा सामान्य बदली हुनेछ । देशको मौसम पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ ।देशमा पश्चिमी वायुको प्रभाव सामान्य ...

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गर्नुभएको ...

राजधानीको मुख्य सहरमै खानेपानीको समस्या

काठमाडौं — मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै ...

माघ २९ र फागुन १ गते बस्ने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी आइतबार अर्थात् यहि माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रिय समिति बैठक स्थगित भएको छ । पार्टीका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु ...

लोक सेवा आयोगद्वारा शाखा अधिकृतको लिखित परीक्षा स्थगित

फाइल तस्वीर काठमाडौं — लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको हो । आयोगले माघ १० ...

मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति

काठमाडौं — सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बारम्बार जबर्जस्ती करणी गरेको कसुरमा मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँले ७ वर्षको कैद सजाय सुनाएको छ । आज सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ ...

किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाएको छ । उक्त खाकालाई विभागले पार्टी नेतृत्व र ...

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

काठमाडौं — पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा ...

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं — मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो । नियमित बैठक भएपनि सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ । ...

पानी खन्याएर फर्किँदै गरेको ट्याङ्करको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

काठमाडौं — काठमाडौंको डल्लुमा ट्याङ्करले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । आज सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्याङ्करले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ ...