२६ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा ★   मुलुकले बिर्सनै नहुने ऐतिहासिक पात्र: सरदार रुद्रराज ★   ‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँछ’ ★   बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह ★   जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग ★   परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान ★   प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य ★   आलु थन्क्याउन व्यस्त पाल्पाका किसान ★   प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र ★   कालीगण्डकी करिडोरः बादरजुङ र काभ्रेभिरको यात्रा सहज ★   ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु ★   मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा… ★   न्यायाधीशले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी निर्णय गर्नुपर्छः प्रधानन्यायाधीश राउत ★   प्रधानमन्त्री कप क्रिकेटः आर्मीले दियो बागमतीलाई २६३ रनको लक्ष्य ★   सरकार सञ्चालनमा कुनै समस्या छैनः सभापति देउवा ★   महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा ★   पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल ★   जलवायु न्यायको विषय अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छः राष्ट्रपति पौडेल ★   आजदेखि एघारौँ नेपाल भूगर्भ सम्मेलन ★   बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

समाचार

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भूकम्प प्रभावित टर्कीलाई सहयोग गर्न निर्देशन

फाइल तस्वीरसोल— दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा ज्यान ...

हत्याको आठ वर्षपछि अदालतले सुनायो जन्मकैदको फैसला

प्रतिकात्मक तस्वीर सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।आठ वर्ष अघि ...

इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३ प्रदर्शनी आजदेखि

काठमाडौं — ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र ...

प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा फागुन ७ गते हुने प्रजातन्त्र दिवसको कार्यक्रम र सो अवसरमा हुने विभिन्न विषयमा छलफल ...

रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

प्रतिकात्मक तस्वीर धादिङ – धादिङ थाक्रेमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय सङ्गम लामाको मृत्यु भएको महादेववेशी प्रहरी ...

त्रिविद्वारा स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन (तालिका सहित)

काठमाडौं — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिविले स्नातक तह चौथो वर्षको व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि अध्ययन ...

नेत्रविक्रम चन्द‘विप्लव’ले भोलि विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भोलि बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । विप्लव’ले भोलि बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरबाट समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो । ...

मल नपाएपछि किसान चिन्तित

फाइल तस्वीरमेलम्ची — सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका हुन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा ...

टर्की र सिरियाका भूकम्पमा परी चार हजारभन्दा बढीको मृत्यु, राष्ट्रसङ्घद्वारा आकस्मिक उद्वार र सहयोग

फाइल तस्वीरटर्की — टर्कीमा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङख्या चार हजारभन्दा बढी पुगेको छ । बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिक ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पका कारण ...

‘टुर दि ठाकुरद्वारा’ सिटी सफारी गराइने

फाइल तस्वीरराँझा — पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका ...