२५ माघ २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज बुधबार दिउँसो पत्रकार सम्मेलन गर्नेभएका छन् । सो पार्टीका अनुसार विभिन्न विषयमा जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्न लागेको हो । देशको पछिल्लो राजनीतिक ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर ।काठमाडौं — कर्मचारी समायोजनप्रति तिव्र असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरभै संयुक्त कारोवार गर्ने अवस्थामा पुगेको बेला कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरू गरेका हुन् ...
२५ माघ २०७९, बुधबार
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, केपी ओलीको सचिवालय । काठमाडौं — प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौँ – नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै सर्वाेच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ । प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार उक्त रिट निवेदन खोरज गरेको ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङरोगन र मर्मतसम्भार सुरु गरिएको छ । महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ । पशुपति क्षेत्रमा ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाली काङ्ग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको ...