२४ माघ २०७९, मङ्गलबार
काठमाडौं – परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएडकी प्रशासक सामन्था पावरबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको हो ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । आज मङ्गलवार ...
२४ माघ २०७९, मङ्गलबार
ढाका — बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मुस्तोफा कमल स्टेडियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ...
२४ माघ २०७९, मङ्गलबार
सुदूरपश्चिम — तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर २ हजार १ सय ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघिको दरपीठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि (२०७९ साल फागुन ५ ...