२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर काठमाडौं आइपुग्नुभएको छ । युएसएआइडीकी प्रमुख सामन्था पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमणमा आउने पहिलो विदेशी उच्च अधिकारी हुनुहुन्छ ...
२४ माघ २०७९, मङ्गलबार
राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल शपथ लिनुहुँदै, तस्वीर काठमाडौं — राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाराजगञ्जस्थित राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच नवनिर्वाचित उपाध्यक्ष अर्यालले ...
२४ माघ २०७९, मङ्गलबार
झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरढाका – बङ्गलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिममा नेपाल र भारतबीच खेल हुँदैछ । चिरपरिचित प्रतिद्वन्द्वी यी दुई टिमबीचको खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ ...
२४ माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरखलङ्गा—जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन—कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको हो ।यसका लागि सङ्घीय र गाउँपालिकाले बजेट ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — चिया निर्यातबाट बर्सेनी तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको ...
२४ माघ २०७९, मङ्गलबार
उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्य मन्त्री रहबर अन्सारी , फाइल तस्वीर जनकपुरधाम — मधेस प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उक्त ...