२६ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गयो’ ★   भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन कार्यालय स्थापना ★   ‘वातावरणीय पक्षमा ध्यान दिन जरुरी’ ★   श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग ★   ‘पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको छ’ ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्वः प्रधानमन्त्री ओली ★   प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलले बुझाए स्पष्टीकरण(पूर्णपाठ सहित) ★   पूर्वराजा शाह काठमाडौँमा, राप्रपालगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताद्वारा स्वागत ★   नेपालद्वारा युगाण्डा एक विकेटले पराजित ★   सिरियाली नेताद्वारा राष्ट्रिय एकता र शान्तिका लागि आग्रह ★   इराकलाई इरानी बिजुली किन्ने छुट नरहने ★   नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्ने माग ★   ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ ★   बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको जोड ★   मुलुकको विकासमा सरकारको जोड ★   नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट ★   सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन ★   गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने ★   राष्ट्रियसभालाई अझ प्रभावकारी बनाउन संविधान संशोधन गर्नुपर्छः राष्ट्रियसभा सदस्य मिश्र ★   पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

समाचार

नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा देसाई

फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरिएको छ । देसाईले प्रमुख प्रशिक्षकको नियुक्ति पाउनुअघि नै केही दिनदेखि नेपाली क्रिकेट टिमलाई प्रशिक्षण दिँदै आएका थिए । नेपाल क्रिकेट सङ्घले ...

मुख्यमन्त्री शर्माद्वारा प्रमुख सचिव र सचिवसहितका कर्मचारीहरूलाई ६१ बुँदे निर्देशन (पूर्णपाठसहित)

वीरेन्द्र्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माले यहि माघ १७ गते उक्त निर्देशनको खाका तयार गरेर सार्वजनिक गर्नुभएको हो ...

प्रधानमन्त्री दाहालद्वारा टर्कीमा गएको भूकम्पले मृत्युभएका नागरिकप्रति दुःख प्रकट

फाइल तस्वीरकाठमाडौं — टर्कीमा गएको शक्तिशाली भूकम्पप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । टर्कीमा गएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री दाहालले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले मृतकहरूप्रति ...

माओवादी केन्द्रकी सांसद् अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा अन्य कुनैपनि दलको उम्मेदवारी नपरेपछि सांसद् अर्याल उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको ...

राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक प्रारम्भ भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ । त्यस्तै, सांसद ...

शाली नदी मेलामा एक करोड सङ्कलन

काठमाडौं — काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार रुपैयाँ सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म ...

जनसरोकारका विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौं — सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज बोलाउनुभएको प्रमुख सचेकहरुको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न ...

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारी ...

सुनको मूल्य तोलामा ५ सय रुले वृद्धि

फाइल तस्वीरकाठमाडौं — साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले ...

सुपरमाई हाइड्रोपावरको साधारण शेयर विक्री खुला

साङ्केतिक तस्वीरकाठमाडौं — सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ...