२३ माघ २०७९, सोमबार
खोटाङ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले शृङ्खलाबद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुँयालले आइतबार आयोगका कामुसचिव मुरारीप्रसाद ...
२३ माघ २०७९, सोमबार
साङ्केतिक तस्वीरअनकारा — टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएर हो । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर ...
२३ माघ २०७९, सोमबार
वीरगञ्ज — पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख ...
२३ माघ २०७९, सोमबार
काठमाडौँ – आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरविराटनगर – प्रदेश नम्बर एकको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आजसोमबार दिउँसो १ बजे बस्ने तय भएको हो ।गत पुस ३० गतेदेखि स्थगितभएको प्रदेशसभाको बैठक आज बस्नलागेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको ...
२३ माघ २०७९, सोमबार
रामपुर — कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित ...
२३ माघ २०७९, सोमबार
तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ । बैठक अहिले बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।प्रचण्डले प्रतिनिधिसभा बैठकलाई प्रभावकारी ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ ।विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको छ । महासङ्घले विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति ...