२२ माघ २०७९, आइतबार
देश र जनताको मुक्ति एवं परिवर्तनको आकाङ्क्षासहित गरिएको जनयुद्ध र जनआन्दोलनले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित गरेको छ । नेपाली जनताको झण्डै ७५ वर्ष लामो बलिदानीपूर्ण सङ्घर्षको परिणाम आज देशको राजनीतिक व्यवस्थामा गुणात्मक परिवर्तन आएको ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताउनुभएको ...
२२ माघ २०७९, आइतबार
अङ्कारा — टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आज भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो ...
२२ माघ २०७९, आइतबार
साङ्केतिक तस्वीर काठमाडौं — काठमाडौंको न्युरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत ईजाजतपत्र नलिई वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाको ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारहरुलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले, ‘तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बमबार्ड ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलहरूबीचको एकतालाई जोगाउने प्रयास गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको हो । ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको शुभारम्भ गर्नुभएको हो । ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले ७१ अर्ब भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २० वटा जीवन बिमा कम्पनीहरुले ...
२२ माघ २०७९, आइतबार
ब्राजिल — ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको ...