२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारमा रहँदा र आफुले गरेका कामको बारेमा सार्वजनिक गर्न ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु र वातावरण संरक्षणमा कलम चलाउने पत्रकारहरुको साझा मञ्च गठन भएको छ । दक्षिण एसियाली ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरराँझा — बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन गरी ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रमुख सचेतकहरु बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो । प्रधानमन्त्रीले बैठकमा विभिन्न दलका प्रमुख ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दै छ । मन्त्रिपरिषद्को बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरचितवन — नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आईतबार दुई दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकले महाधिवेशनको मिति तय गरेकोे हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीररसुवा — हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको भएको छ । दोस्रो ‘सिजन’अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक आगामी आइतबार अर्थात् यहि माघ २९ गते हुने भएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — सङ्घीय संसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ः५९ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा बस्ने भएको हो ।बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी ...