२३ माघ २०७९, सोमबार
काङ्ग्रेसका नेता डा. शेखर कोइराला, फाइल तस्वीर चितवन— नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ । कार्यकर्ता भेट्न चितवन पुग्नु भएका नेता कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै नेपाली काङ्ग्रेस सरकारमा ...
२३ माघ २०७९, सोमबार
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र काङ्ग्रेसका सभापति देउवा, फाइल तस्वीर काठमाडौं — देशका मुख्य तीन ठूला पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका ...
२३ माघ २०७९, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्हाल्ने हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कोटाबाट शिक्षा, विज्ञान तथा प्रविधि ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं— सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा सिनामङ्गलस्थित सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्राथमिकताका ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरविर्तामोड — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौं विस्तारित ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं —काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । विद्युतीय बस ¥यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका लागि विजनेशबारे संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसद्हरुसँग संसदका गतिविधिहरुलाई चलायमान बनाउनेबारे छलफल गर्नुभएको हो ...
२३ माघ २०७९, सोमबार
भैरहवा — सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल ...