२५ माघ २०७९, बुधबार
भोजपुर — राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो । साल्पासिलिछो गाउँपालिका र योगमाया ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा ...
२५ माघ २०७९, बुधबार
टर्कीको विनासकारी भूकम्प, फाइल तस्वीर सोमबार बिहान टर्कीको दक्षिणी र छिमेकी सिरियामा भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसारहालसम्म टर्कीमा सात हजार एक सय आठ ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा स्वास्थ्यकर्मी र राहत सामग्री पठाउने भएको छ । आज बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा स्वास्थ्यकर्मी ...
२५ माघ २०७९, बुधबार
जाजरकोट — आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ । पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा ...
२५ माघ २०७९, बुधबार
मतगणनाको लागि मतपत्र मिलाउँदै कर्मचारी, तस्वीर घोराही — राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतदानको मतगणना कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने रिक्त एक सदस्यको लागि आज बुधबार निर्वाचन भएको हो ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा ...
२५ माघ २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — हिजो मङ्गलबार एकै दिने ७६ अङ्कमा वृद्धि भएको नेप्से बजार आज बुधबार एकल अङ्कले बढेको छ । नेप्सेमा सुधार भएपनि कारोवार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको बताएको छ । सो पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकका ...
२५ माघ २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु ...