२५ माघ २०७९, बुधबार
उदयपुर — जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । यस्तै ...
२५ माघ २०७९, बुधबार
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्हरूका लागि रात्रिभोज आयोजना गर्ने हुनुभएको छ । राष्ट्रपति भण्डारीले आगामी शनिबार अर्थात् यहि माघ २८ गते राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गर्ने हुनुभएको हो । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्का ...
२५ माघ २०७९, बुधबार
भोजपुर — राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार भोलि बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । पार्टी संसदीय दल ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर महोत्तरी — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन)को २०औँ वार्षिकोत्सव ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आज बुधबार सुनुवाइ सकिएपछि सर्वोच्चकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरढाका— बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसीप फुटबलको फाइनल खेल भोलि बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा भोलि हुने फाइनलमा नेपालले आयोजक राष्ट्र बङ्गलादेशसँग भिड्ने छ । उक्त प्रतियोगिताको फाइनल खेल नेपाली ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग प्रमुख सामन्थाले आज बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरदाङ— लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । विजयी दसौंदीले नेपाली काङ्ग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा ...