२६ माघ २०७९, बिहिबार
पाइल तस्वीर काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाकाअनुसार बैठक ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरपोखरिया — नेपाल–भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको हो । जिल्ला सुरक्षा ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरवीरगञ्ज — चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच ...
२६ माघ २०७९, बिहिबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती अनुगमनमा, फाइल तस्वीर काठमाडौं — मन्त्रालयको पटक पटकको अनुगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा सुधार आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तेस्रो पटक विमानस्थलको अनुगमन गर्न ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बनेको छ । आज बिहीबार बस्ने भनिएको उक्त संयन्त्रको बैठक बस्ने/नबस्ने बारे अनिश्चित तर्फ धकेलिएको हो । हिजो बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष एवम् ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — बङ्गलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । बङ्गलादेशले आयोजना गरेको यस प्रतियोगितामा नेपाल र आयोजक राष्ट्र बङ्गलादेशबीच फाइनल खेल हुन लागेको हो । आयोजक राष्ट्र बङ्गलादेशसहित नेपाल, ...
२६ माघ २०७९, बिहिबार
टर्की र सिरिया भूकम्पले भत्तिएर घरहरु, फाइल तस्वीर टर्की – टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजारभन्दा बढी पुगेको छ । भूकम्पबाट टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब ...
२६ माघ २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्ने भएको हो । स्थायी समिति बैठकले २२ सदस्सीय पदाधिकारीको टुङ्गो लगाएको भोलिपल्ट आज केन्द्रीय ...
२६ माघ २०७९, बिहिबार
काठमाडौं — भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण ...