२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — साताको पाँचौ दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा ...
२६ माघ २०७९, बिहिबार
गण्डकी — गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको ...
२६ माघ २०७९, बिहिबार
काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को यही माघ १२ देखि २१ गतसम्म सम्पन्न स्थायी समितिको बैठकमा पार्टीको नाम र चिह्न बदल्ने प्रस्ताव पेश गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ । विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरबैतडी — पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो । हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन ...
२६ माघ २०७९, बिहिबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’ र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनलाई कायम ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरपोखरिया — नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस गरेका हुन् । भारतले ...