२९ माघ २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य पुन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — बागमती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय ...
२९ माघ २०७९, आइतबार
दाङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने तय भएको हो ।उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ...
२९ माघ २०७९, आइतबार
प्रतिकात्मक तस्वीर विराटनगर — विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत झापा मेचीनगरपालिका १३ चारआलिका ४५ वर्षीय राजन गिरीको ...
२९ माघ २०७९, आइतबार
अर्घाखाँची — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ...
२९ माघ २०७९, आइतबार
म्याग्दी — म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार चिकित्सकमाथि प्रहरीले लाठी चार्ज ...
२९ माघ २०७९, आइतबार
काठमाडौं – सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस ...
२९ माघ २०७९, आइतबार
काठमाडौं – नेपाल चिकित्सक सङ्घले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी ...