२७ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्ववियु निर्वाचनः मुस्ताङमा सर्वसम्वत नेतृत्व ★   माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु ★   रोङका ‘गुरु किसान’लाई अभिमुखिकरण ★   भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै ★   ‘राजावादीले सडक तताउनु आवश्यक छैन’: महासचिव पोखरेल ★   जासूसी गरेको आरोपमा दुई बेलायती ’कूटनीतिज्ञ’लाई देश निकाला गर्ने रूसको भनाइ ★   इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’: इरान ★   आयोगका औचित्यताबारे पुनरावलोकन गर्ने बेला भएको छ : संविधानविद्हरु ★   प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त लोकार्पण ★   आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा ★   हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ★   माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुन्छः मुख्यमन्त्री सिंह ★   वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल ★   यसरी बन्यो ‘अञ्जिला’ ★   निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री ओली ★   प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब फराकिलो रन अन्तरले विजयी ★   पाउँदीमा प्रहरी चौकी निर्माण ★   ‘नागरिक सङ्गठनहरूले गणतन्त्र आएको अनुभूति गर्न सकेनन्’ ★   नेप्से परिसूचक लगातार गिरावट, कारोबार रकम आठ अर्ब ३७ करोडमाथि ★   प्रधानमन्त्री कप क्रिकेटः किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी

समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । हिजो तय भएको बैठक अहिले बिहान ९ बजे बस्न लागेको हो । बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्ताको कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक स्थगीत गरेर ...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड

काठमाडौं — अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज राजधानीमा उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने ...

सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चालु आवको दोस्रो त्रैमासिक/अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान ...

राष्ट्रपतिले भोलि अपराह्न सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय

फाइल तस्वीर काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । भोलि अपराह्न ३ बजे सङ्घीय संसद् ...

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

काठमाडौं — उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता ...

बढुवा भएका सहायकरथी भट्टलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं — प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलका अनुसार सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई बढुवा भएको पदको दर्ज्यानी ...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, भोलि बिहान ९ बजेका लागि तय

फाइल तस्वीर काठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । आज बिहीबार दिउँसोे ३ बजेका लागि बोलाइएको बैठक भोलि बिहान बस्ने गरी स्थगित भएको हो । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री ...

सत्ता गठबन्धनलाई टिकाएर अघि बढ्ने एमालेको निर्णय, रास्वपालाई सरकारमा फर्काउने कसरत

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेकपा एमाले सचिवालय बैठकले अहिलेकोे सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउन अधिकतम पहल गरेको बताएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए ...

मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त हुनुभएको छ । उहाँले आफूलाई प्रदेश सभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेश सभाले बहुमतले अस्वीकृत गरेको हो । प्रदेश सभाको आज बसेको बैठकमा निर्णायक मानिएको ...

मुख्यमन्त्री रावल अल्पमतमा, आजै पदबाट राजीनामा दिने सम्भावना

मुख्यमन्त्री राजेन्द्रसिंह रावल, फाइल तस्वीर धनगढी — सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि ११ बजे बोलाइएको बैठक सहमति जुटाउने प्रयासमा ४ बजेका लागि डाकिएकोमा भर्खरै मात्र ...