२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर नाब्लस — इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरजलेश्वर — महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — बाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरगुल्मी — गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर भरतपुर — चितवनमा कार्यकर्ता भेटघाटमा पुग्नु भएको नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले देशको अबको राष्ट्रपति काङ्ग्रेसको हुने ठोकुवा गर्नुभएको छ । आज मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले राष्ट्रपति पदको निर्वाचनमा काङ्ग्रेसले ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर अदना (टर्कीए) — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिनुभएको छ । बोर्डले सल्लाहकार समितिसँग कुनै पनि विषयमा छलफल र सल्लाह नगर्ने, समितिले दिएको सल्लाहलाई बेवास्ता गर्ने र कतिपय ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को ...