२६ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जासूसी गरेको आरोपमा दुई बेलायती ’कूटनीतिज्ञ’लाई देश निकाला गर्ने रूसको भनाइ ★   इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’: इरान ★   आयोगका औचित्यताबारे पुनरावलोकन गर्ने बेला भएको छ : संविधानविद्हरु ★   प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त लोकार्पण ★   आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा ★   हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ★   माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुन्छः मुख्यमन्त्री सिंह ★   वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल ★   यसरी बन्यो ‘अञ्जिला’ ★   निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री ओली ★   प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब फराकिलो रन अन्तरले विजयी ★   पाउँदीमा प्रहरी चौकी निर्माण ★   ‘नागरिक सङ्गठनहरूले गणतन्त्र आएको अनुभूति गर्न सकेनन्’ ★   नेप्से परिसूचक लगातार गिरावट, कारोबार रकम आठ अर्ब ३७ करोडमाथि ★   प्रधानमन्त्री कप क्रिकेटः किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी ★   धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा ★   मुलुकले बिर्सनै नहुने ऐतिहासिक पात्र: सरदार रुद्रराज ★   ‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँछ’ ★   बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह ★   जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग

समाचार

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र युएसएडकी प्रशासक सामन्था पावरबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएडकी प्रशासक सामन्था पावरबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको हो ...

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं — नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स ...

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं — सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । आज मङ्गलवार ...

भारतलाई ३–१ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

ढाका — बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मुस्तोफा कमल स्टेडियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश ...

सार्वजनिक विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छः प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ...

तेक्वान्दोका अब्बल प्रशिक्षक ‘गोविन्द गुरु’ गुमनाम

सुदूरपश्चिम — तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका ...

नेप्सेमा ७६ दशमलव ६४ अङ्कले वृद्धि, कारोबार रकम ३ अर्ब ३६ करोड

काठमाडौं — साताको तेस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर २ हजार १ सय ...

काङ्ग्रेस सभापति देउवालाई विपक्षी दलका नेताको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता

फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघिको दरपीठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट ...

देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं — अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन ...

राष्ट्र बैंकद्वारा २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी

काठमाडौं — नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि (२०७९ साल फागुन ५ ...