२५ माघ २०७९, बुधबार
सोल —उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले ...
२५ माघ २०७९, बुधबार
वीराटनगर — न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको निजी सचिव सुवास श्रेष्ठका अनुसार कार्यदलले न्यूनतम ...
२५ माघ २०७९, बुधबार
धनगढी — सुदूरपश्चिम प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलि बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको हो । प्रदेश सभाले ...
२५ माघ २०७९, बुधबार
काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो । ...
२५ माघ २०७९, बुधबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली । तस्वीर : प्रधानमन्त्रीको सचिवालय काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज बुधबार दिउँसो पत्रकार सम्मेलन गर्नेभएका छन् । सो पार्टीका अनुसार विभिन्न विषयमा जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्न लागेको हो । देशको पछिल्लो राजनीतिक ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर ।काठमाडौं — कर्मचारी समायोजनप्रति तिव्र असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरभै संयुक्त कारोवार गर्ने अवस्थामा पुगेको बेला कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरू गरेका हुन् ...
२५ माघ २०७९, बुधबार
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, केपी ओलीको सचिवालय । काठमाडौं — प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ...