१८ फागुन २०७९, बिहिबार
झापा — प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । हिजो बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १ दशमलव ३३ प्रतिशतले गिरावट आएको हो । बजार ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताउनुभएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काङ्ग्रेससहित आठ दलीय सांसदहरुको प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले विश्वासको मत ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरजाजरकोट — शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं – राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्कवेटमा केही बेरअगाडिबाट अभिमुखीकरण ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरक्वालालम्पुर — मलेसियामा फेरि भीषण बाढी आउनाले गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — सरकारले काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताउनुभएको छ । आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन जसपा स्वतन्त्र ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरपथरी — लेटाङ नगरपालिका वडा नं ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकञ्चनपुर — कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको ...