१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर प्रि–मनसुन सुरु भएको छ । हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु भएको हो । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन ...
१७ फागुन २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरपर्सा — वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं – नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज यूएई जान लागेका हुन् । विश्वकप लिग– २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा ...
१७ फागुन २०७९, बुधबार
सोमालिया — राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — प्रतिनिधिसभाको बैठक उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने गरी स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले औद्योगिक, व्यावसायिक, आवासीय, कृषि क्षेत्रगरी जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । हिजो मङ्गलबार साँझ १ सय ३९ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो । समय पुगेका प्रहरी ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेश एकको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण गर्ने विषयमा छलफल हुने भएको छ । अघिल्लो कार्यकालमा पटक पटक प्रयास गर्दापनि प्रदेशको नामाकरण हुन सकेन । प्रदेशसभाको पहिलो अधिवेशनले ...
१७ फागुन २०७९, बुधबार
वीरगञ्ज —होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो । वीरगञ्ज महानगरपालिका–९ ...