०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने ★   नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त ★   जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः सभापति देउवा ★   ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने ★   सङ्कटमा आरन पेसा ★   आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट ★   गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँः अध्यक्ष दाहाल ★   एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब ★   गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता ★   प्रहरी महानिरीक्षक कुँवरको बिदाइ ★   जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित ★   मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्दै ★   एमाले सचिवालय बैठकः लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प ★   रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह ★   सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित ★   स्ववियु निर्वाचनः नेतृत्व स्थापित गर्ने थलो ★   सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज ★   निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड ★   राष्ट्रिय सरकार गठनको विषय बेमौसमी बाजा होः एमाले उपमहासचिव ज्ञवाली

समाचार

एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन भारतीय पक्राउ

साङ्केतिक फाइल तस्वीरभरतपुर — भन्सार छलेर ल्याएको सुन र हीराको गहनासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला ...

रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । उक्त पार्टीको आज बसेको सचिवालय बैठकले काङ्ग्रेसका वरिष्ठ नेता एवम् राष्ट्रपतिका उम्मेदवार पौडेललाई ...

अख्तियारद्वारा नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध दायर गरेको हो । मेयर यादवले विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी दिनेबेला सेवाग्राहीसँग ...

करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी

फाइल तस्वीरकाठमाडौं — केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज यहाँ पत्रकार सम्मेलन गरी आरोपित ...

फेब्रुअरीमा ७३ हजार पर्यटक

फाइल तस्वीरकाठमाडौं — अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ...

युक्रेन र चीनका कारण जी ट्वेन्टी विदेशमन्त्रीको बैठक छायामा

फाइल तस्वीरनयाँ दिल्ली — शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र अमेरिका–चीन तनावका कारण जी ...

नेप्सेमा २४ दशमलव ४४ अङ्कको गिरावट, कारोबार रकम एक अर्ब २८ करोड ८३ लाख

फाइल तस्वीरकाठमाडौं — आज साताको चौंथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचकमा २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम ...

यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

फाइल तस्वीरदुबई — युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ । अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन ...

नारायणी नदी संरक्षणमा प्राथमिकता

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल ...

लामो समयदेखि कर नबुझाउनेलाई कारबाही

फाइल तस्वीरवीरगञ्ज — आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्य अभिवृद्धि करका चार सय तीन र आयकरका चार सय ...