१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले आज बिहीबार आफ्नो वेबसाइटमार्फत् नमुना मतपत्र सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मतपत्रमा प्रदेशसभा सदस्य र सङ्घीय संसद अन्तगर्त रहेको राष्ट्रियसभा ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — आठ दलीय गठबन्धनको ठूलो दल नेपाली काङ्ग्रेसले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल लोकतन्त्रका लागि ठूलो ...
१८ फागुन २०७९, बिहिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमण दुःखी हुँदै निन्दा गर्नुभएको छ । आयोजनामाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारवाही गर्ने ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरसिड्नी — यहाँ एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको ...
१८ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर नेपालगञ्ज — बाँकेको बैजनाथ गाउँपालिका–१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका–१ चिसापानी बस्ने २२ वर्षीय ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरसोल — प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् । ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीर कर्णाली — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै ...