०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता ★   अचानक नौ महिनाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बसाइपछि अन्ततः घर फर्कंदै अन्तरिक्षयात्रीहरू ★   काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ ★   शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत ★   साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक ★   काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्दै ★   ‘किरात सांस्कृतिक’ भवन निर्माण हुँदै ★   आठ महिनामा बीस गैँडा मरे ★   ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै ★   बाँकेका ६९ ‘फर्म’कारबाहीमा १० लाख जरिवाना असुल ★   होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु ★   दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार ★   माओवादी केन्द्रको स्थगित जागरण अभियान पर्सीबाट सुरु हुने ★   मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द ★   अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै ★   गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी ★   करिब बीस करोड रकमसहित एकजना पक्राउ ★   सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि ★   राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खननमा रोक

समाचार

खाद्य सङ्कट सम्बोधन गर्न सत्तारुढ दलको बैठक

फाइल तस्वीरसोल — प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले ...

‘महिलाको प्रतिनिधित्व बढाउन दलभित्र शुद्धीकरण आवश्यक’

काठमाडौं — सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् । ...

राप्रपाद्वारा समर्थन फिर्ता

फाइल तस्वीर कर्णाली — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै ...

यस्तै अवस्था रहे सरकार सहेर बस्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं — उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ...

जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु : उपाध्यक्ष अर्याल

काठमाडौं — राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताउनुभएको छ । ...

पर्यटक पर्खिरहेको हाँडिकोट

फाइल तस्वीरहाँडिकोट — यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी ...

नेपालमा महिला सहभागिता उल्लेखनीय छ : उपसभामुख रानामगर

झापा — प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । ...

नेप्से २६ दशमलव ४८ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ३४ करोड

काठमाडौं — साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । हिजो बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १ दशमलव ३३ प्रतिशतले गिरावट आएको हो । बजार ...

मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताउनुभएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काङ्ग्रेससहित आठ दलीय सांसदहरुको प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले विश्वासको मत ...

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

फाइल तस्वीरजाजरकोट — शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम ...