०१ फागुन २०७८, आइतबार
काठमाडौं – आज आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली बाँकी भू–भागमा आंशिक ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – कोरोना भाइरस सङ्क्रमणको महामारीलाई दृष्टिगत गर्दै बन्द गरिएका शिक्षण संस्थाहरु भोलिदेखि खुल्ने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरक्यानबेरा – अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । रुसले युक्रेनसँगको सीमा ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्ड निर्धारण गर्ने र देशको ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा मछिन्द्र क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा मछिन्द्रले च्यासल युथमाथि २–० गोलको सहज जित निकालेको हो । मछिन्द्रका लागि ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी अनुदान ५५ ...
२९ माघ २०७८, शनिबार
दमक– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित ...
२९ माघ २०७८, शनिबार
काठमाडौं — पछिल्लो २४ घण्टामा नेपालमा जम्मा ८ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये सोही अवधिमा ४ जनाको मृत्यु भएको छ ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरसिमिकोट – हुम्लाको अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हावाहुरीका कारण एकदिन रोकिएको उडान शनिबार बिहानबाट सुचारु भएको सिमिकोटस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हावाहुरीका कारण हिजो शुक्रबार सिमकोट विमानस्थलमा जहाज अवतरण ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं– पाँच दलीय सत्तारुढ गठबन्धनका मुख्य तीन शीर्ष नेताबीच आज शनिबार बालुवाटरमा भेटघाट र छलफल हुने भएको छ । अमेरिकीय सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट ९एमसीसी०, स्थानीय तहको निर्वाचनको विषयमा तीन शीर्ष नेताहरुबीच छलफल ...