०९ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप ★   ‘स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ’: मुख्यमन्त्री शाह ★   सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल ★   नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल ★   अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’ ★   क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय ★   ‘भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन’: मुख्यमन्त्री सिंह ★   पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु ★   ‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’ ★   राष्ट्रियसभामा विभिन्न विधेयक पेस ★   जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल ★   योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल ★   आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो साता ★   ‘सरकारलाई गलत काम गर्ने छुट छैन’: मन्त्री अधिकारी ★   कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस ★   इजरायलद्वारा गाजामा स्थलगत आक्रमण ★   विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा ★   लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते ★   वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम ★   नेपालमा राजतन्त्र फर्किने सम्भावना छैनः सभापति देउवा

समाचार

उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

फाइल तस्वीर काठमाडौं — संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । आज बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले ...

जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो ! : महासचिव विप्लव

नेत्रविक्रम चन्द ’विप्लव’ महासचिव नेकपा, फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दश वर्षे माओवादी जनयुद्धलाई अपराधीकरण नगर्न चेतावनी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको ...

आज पनि दोहोरो अङ्कले घट्यो नेप्से

साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज घटेको छ । साताको चौंथो कारोवारको दिन नेप्से १४ दशमलव ४४ अङ्कले घटेको हो ।आज एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको छ ...

बेनी–जोमसोम–कोरोला सडक खण्डमा कालोपत्रे गर्ने काम जारी

फाइल तस्वीरमुस्ताङ — बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम सम्पन्नभएको छ । उक्त सडक खण्डको कालोपत्रे गर्नेकामको ठेक्का लिएको गौरी–पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले उक्त सम्पन्न ...

पूर्वप्रधानमन्त्रीका समर्थक र प्रहरीबीच झडप

पूर्वप्रधानमन्त्री इमरान खान, फाइल तस्वीर,कराँची — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ । पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्न आएका प्रहरी र उहाँका समर्थकबीच झडप ...

होन्डुरसद्वारा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा

होन्डुरस राष्ट्रपति जिओमारा क्यास्ट्रो, फाइल तस्वीर तेगुसिगल्पा — होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिनुभएको हो । ...

कर्मचारीको विवरण बुझाउन निर्देशन

फाइल तस्वीरकाठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको हो ...

चितवन क्षेत्र नं २ मा थपिए छ सय ३१ मतदाता

भरतपुर — चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला ...

घरबहाल विवरण बुझाउने न्यून

काठमाडौं — यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्छ । घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई ...

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...