११ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध ★   नरैनापुरमा आगलागीबाट १७ घरगोठ जलेर नष्ट ★   नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक ★   प्रधानमन्त्री ओली र नेपालका लागि थाइल्याण्डका राजदूतबीच शिष्टाचार भेट ★   गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला होः पूर्वराष्ट्रपति भण्डारी ★   ‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त’ ★   सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित ★   पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक नौ महिनादेखि अवरुद्ध ★   विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्‍याउने सत्तापक्षीय दलको निर्णय ★   प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी ★   यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट ★   व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्नः प्रधानमन्त्री ओली ★   गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित ★   ‘भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ’: मुख्यमन्त्री शाह ★   प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा ★   गौचरन जग्गामा केराखेती ★   आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन ★   न्याय सेवा सुधार गर्न अनलाइन प्रणाली सुरु ★   तीन महिनापछि भोजपुरमा उडान सुरु ★   स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा थापा

समाचार

नेपालको आर्थिक वृद्धि दर ०.६ मा सीमित हुने विश्व बैङ्कको दावी

विश्व बैङ्कले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ । कोभिड–१९ कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहँदा नेपालको अर्थतन्त्र पनि थला परेको छ । ...

कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुग्यो

मुलुकभर आज कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कुल कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ ...

जलवायु परिवर्तनको चपेटामा अविकसित मुलुक

जलवायु परिवर्तन आज विश्वको टाउको दुखाईको विषय बनेको छ । विकासको तिव्र गतिले गर्दा वातावरणीय क्षेत्रमा दूरगामी प्रभाव परेको छ । विशेषगरी अविकसित र विकासोन्मुख देशहरु जलवायु परिर्वतको चपेटामा परेका छन् । ...

पुरानैशैलीमा तङ्ग्रियो रानीपोखरी

विगत वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण राजधानीकै मुटुमा रहेको रानीपोखरी नयाँ स्वरुपमा देखिएको छ । क्षतविक्षत हुन पुगेको रानीपोखरी पुनर्निर्माण गरेसँगै चर्चा हुन थालेको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको ...

हुलाक सेवालाई समयानुकूल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता

प्रधानमन्त्री केपी शर्मा ओलीले १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको दावी गर्नु भयो । ...

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि मन्त्रालयको रिक्त सचिव पदमा भरतराज पौडेललाई बढुवा गरेको छ । ...

सङ्क्रमण बढ्दो, उपचारमा समस्या आउने सङ्केत

काठमाडौं–मुलुकमा कोरोना भाइरस सङ्क्रमणको आगो दन्किएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा हिजो बिहीबारमात्र ठूलो सङ्ख्यामा सङ्क्रमितहरु भेटिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर ...

संरक्षणका लागि गरिएको खर्च बालुवामा पानी

विश्व प्रख्यात लोपोन्मुखको सूचीमा रहेको एकसिङ्गे पाइने मुख्य स्थाल चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको आकर्षणको मुख्य केन्द्रबिन्दु मानिन्छ । तर पछिल्लो समय चितवनमा गैंडाको मृत्यु हुने दर निकै बढेको छ । पछिल्लो समय संख्या बढेसँगै संरक्षणका ...

रोजगारदाताहरुबाट नेपाली मजदुरमाथि चरम शोषण

रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख भन्दा बढी नेपाली मजदुरहरुले आफूले काम गरेबापत रोजगारदाताबाट पाउनुपर्ने तलब पाउन नसकेको कुरा जानकारी गराएका छन् ।श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । ...