२९ फागुन २०७९, सोमबार
काठमाडौं — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्याउन सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को ...
२९ फागुन २०७९, सोमबार
साङ्केतिक तस्वीर दाङ– दाङमा ४ वर्षीया नाबालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पु¥याइ बलात्कार गरेको उनीमाथि आरोप ...
२९ फागुन २०७९, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेफाइल तस्वीर काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको खुलासा गर्नुभएको हो । आज यहाँ ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका आज सोमबार दुई खेल हुँदैछन् । आजको खेल एफसी खुमलटार र हिमालयन शेर्पा हुनेछ भने अर्को खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच ...
२९ फागुन २०७९, सोमबार
विराटनगर – विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले ...
२९ फागुन २०७९, सोमबार
ढोरपाटन — चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । वि.सं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो ...
२९ फागुन २०७९, सोमबार
दमौली — तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन । आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख ...