२८ फागुन २०७९, आइतबार
काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेससँगको संलग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेता पौडेलले आज काङ्ग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — नेपालले युएईमाथि १७७ रनको पराकिलो जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत जारी खेलमा नेपालले युएईलाई सहज जित निकालेको हो । अब नेपालले विश्वकप छनोटमा ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको बताउनुभएको छ । आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरहेटौंडा — हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहनुभएका प्रमुख दाहालले यो ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरमहेन्द्रनगर — विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ । महेन्द्रनगर बजार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई ...
२८ फागुन २०७९, आइतबार
पृथ्वीराजमार्गअन्तर्गत विमलनगर–घाँसीकुवा खण्ड, फाइल तस्वीर तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच ...