०९ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप ★   ‘स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ’: मुख्यमन्त्री शाह ★   सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल ★   नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल ★   अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’ ★   क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय ★   ‘भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन’: मुख्यमन्त्री सिंह ★   पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु ★   ‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’ ★   राष्ट्रियसभामा विभिन्न विधेयक पेस ★   जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल ★   योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल ★   आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो साता ★   ‘सरकारलाई गलत काम गर्ने छुट छैन’: मन्त्री अधिकारी ★   कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस ★   इजरायलद्वारा गाजामा स्थलगत आक्रमण ★   विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा ★   लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते ★   वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम ★   नेपालमा राजतन्त्र फर्किने सम्भावना छैनः सभापति देउवा

समाचार

आईसीसी लिग—२ : आज नेपालले यूएईको सामना गर्दै, इतिहास रच्ने दाउमा नेपाल

फाइल तस्वीरकाठमाडौं — आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गतको खेल आज बिहान हुँदैछ । आज बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिविवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बीच हुन लागेको हो । नेपाल ...

उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं — सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि आज पुनः बैठक ...

उपराष्ट्रपतिको निर्वाचन भोलि , गठबन्धनको साझा उम्मेदवार को भन्ने अझै अन्योल

गठबन्धनका नेताहरुको बैठक, फाइल तस्वीर काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र), नेपाली काङ्ग्रेसलगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको बैठक आज पनि बस्दै छ । गठबन्धन दलहरुको बैठक भोलि शुक्रबार हुने नयाँ उपराष्ट्रपति चयनको लागि ...

निर्वाचन अधिकृतको कार्यालयले काङ्ग्रेससँग माग्यो लिखित जवाफ

फाइत तस्वीरकाठमाडौं — आरासंहिताको उल्लङ्घन भएको भनि एमालेले दिएको उजुरीप्रति निर्वाचन अधिकृतको कार्यालयले नेपाली काङग्रेससँग लिखित जवाफ मागेको छ । उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधिमा काङ्ग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदहरुलाई निर्देशन ...

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवारमा जुटेन सहमति, बैठक भोलि पनि बस्ने

सत्तारुढ गठबन्धनको बैठक, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटरमा बसेको दल दलीय गठबन्धनको बैठक सकिएको छ । आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाउन बसेको बैठकले आधिकारिक उम्मेदवार बनाउन सहमति जुट्न नसक्द ...

प्रहरीद्वारा फरार दुई व्यक्ति पक्राउ

साङ्केतिक तस्वीरकाठमाडौं — प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । ...

सरकारद्वारा विमान दुर्घटना जाँच आयोगको म्याद थप

यति एयरलाइन्सको विमान दुर्घटना, फाइल तस्वीर काठमाडौं — सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को ...

बेलायती अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा फाइल तस्वीरकाठमाडौं — सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ...

सरकारले श्रम स्वीकृतिको म्याद हटाउने

फाइल तस्वीरकाठमाडौं — सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने निर्णय गरेको छ । श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्णय गर्नुभएको हो । सरकारले यसअघि दिंदै आएको दुई ...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं — सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रारम्भ भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । दश दलका शीर्ष नेताहरुको उपस्थितिमा बालुवाटारमा जारी रहेको सो बैठकमा उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् ...