०५ चैत २०७९, आइतबार
मृत अवस्थामा पाटेबाघ, फाइल तस्वीर भरतपुर — चितवन जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा हिजो शनिबार दिउँसो पाटेबाघ मृत ...
०५ चैत २०७९, आइतबार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको हो । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको ...
०५ चैत २०७९, आइतबार
मुस्ताङ पुगेर रमाउँदै पर्यटकहरु, तस्वीर जोमसोम— मुस्ताङमा चिसो घट्दै जान थालेपछि पर्यटकहरुको आगमनमा वृद्धि हुनथालेको छ । चिसो घट्दै जाँदा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्यामा वृद्धिभएको हो । चिसोका कारण झण्डै दुई महिनाभन्दा बढी ...
०५ चैत २०७९, आइतबार
टोकियो – महानगरीय प्रहरी महाशाखा टोकियोले अरूको नामको क्रेडिट कार्ड बोकेको आरोपमा पक्राउ परेका नेपालीलाई टोकियो हिरासतमा सोधपुछका क्रममा मृत्यु भएपछि चलेको मुद्दाको ६ वर्षपछि सुनुवाइ भएको छ । अदालतले ३९ वर्षका नेपाली नागरिक अर्जुनबहादुर ...
०५ चैत २०७९, आइतबार
कञ्चनपुर — भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरस्कृत गर्ने भएको हो । दुवै खेलाडी ...
०५ चैत २०७९, आइतबार
भोजपुर — आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा ...
०५ चैत २०७९, आइतबार
ढोरपाटन — कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका ...
०५ चैत २०७९, आइतबार
काठमाडौं — नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार गरी दुई दिनसम्म बसेको बैठकपछि घोषणापत्र ...
०५ चैत २०७९, आइतबार
काठमाडौं — कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी ...
०५ चैत २०७९, आइतबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि आज चैत ५ गते आईतबार निर्वाचन हुन लागेको ...