०१ चैत २०७९, बुधबार
लुम्बिनी — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दश दलीय गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । उपराष्ट्रपति निर्वा देशको समयसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो । आसन्न उपराष्ट्रपति पदको निर्वाचन, मन्त्रिपरिषद विस्तार र सरकारले विश्वासको ...
०१ चैत २०७९, बुधबार
सिड्नी —अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी ...
०१ चैत २०७९, बुधबार
मालावी —दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २५ पुगेको छ । विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले आज बुधबार गरेको पछिल्लो अपडेटमा ७ सय ७ जना घाइते भएको ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तक्र्रियाका वक्ताहरुले उपभोक्ता अधिकारका लागि सबै पक्ष जागरुक ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — नेपाल सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिव १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले नेपाली काङ्ग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । काङग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेले उजुरी दिएको हो । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद ...