१५ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बुधबार २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । घोषित टोलिमा नेपाली यू–१९ ...
१५ चैत २०७९, बुधबार
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरे, तस्वीर प्रधानमन्त्रीको सचिवालय काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक आज १ बजे बस्नेहुँदा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा ...
१५ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरहेटौंडा — मकवानपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करदिंदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो । फापरबारीबाट हेटौंडातर्फ आउँदै ...
१५ चैत २०७९, बुधबार
कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोला फाइल तस्वीर काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलन बेलाबेलामा जुट्ने र फुट्ने भइरहँदा साना तीन कम्युनिस्ट घटकहरु एकताको सङ्घारमा पुगेका छन् । चैत २१ गते तीन कम्युनिस्ट घटकहरुबीच ...
१५ चैत २०७९, बुधबार
कुश्मीशेराको टुनिबोट गाउँ , तस्वीर रासस बलेवा — दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरभरतपुर — चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैंको नवरात्र सुरु भएदेखि ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । यस वर्ष कुल पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीले एसईई परीक्षा दिंदैछन् । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षको सबै तयारी पूरा ...
१५ चैत २०७९, बुधबार
मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीर बनेपा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव ...
१५ चैत २०७९, बुधबार
प्रतिनिधिसभा बैठक, फाइल तस्वीर काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दै छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बस्नेभएको हो । आज बुधबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार ...
१५ चैत २०७९, बुधबार
गठबन्धनको बैठक, फाइल तस्वीरकाठमाडौं — दश दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे गठबन्धनको बैठक बस्ने भएको हो । हिजो अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय बाँडफाँडलाई अन्तिम रुपदिन ...