१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल ★   नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर ★   ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट ★   एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का ★   दक्षिण कोरियाली पूर्व कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर ★   निर्माण कानुनको पालना गर्न चीनको आग्रह ★   पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो ★   नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली ★   नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी ★   झापाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ ★   सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु ★   नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर ★   गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै ★   स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न स्पेनले बढायो विद्युतीय सवारीको अनुदान ★   घट्यो सुन,चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता ★   वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छः प्रधानमन्त्री ओली ★   सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन ★   बागमती प्रदेशसभाको बैठक आज अपराह्न बस्दै ★   रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छः राष्ट्रपति पौडेल

समाचार

मन्त्री छान्न बस्यो एकीकृत समाजवादीको सचिवालय बैठक

एकीकृत समाजवादीको सचिवायल बैठक, फाइल तस्वीरकाठमाडौं — सत्तासाझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवायलको आकस्मिक बैठक भरखरै सुरुभएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष माधवकुमार नेपालले सचिवालयको बैठक ...

तपाई ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष नै टिक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनको सरकार आगामी पाँच वर्षसम्मै टिक्ने दावी गर्नुभएको छ । आज बुधवार राजधानीमा आयोजित स्थानीय तहका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन ...

राष्ट्रपतिसँग अवैतनिक महावाणिज्य र वाणिज्यदूतको भेट

राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । ...

माओवादी केन्द्रका नेता कुसवाहा जनमतमा प्रवेश, बारा–२ बाट उपनिर्वाचन लड्ने घोषणा

रिपोर्टर्स क्लबमा पार्टी प्रवेश कार्यक्रममा कुसवाहा तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता शिवचन्द्रप्रसाद कुसवाह मातृपार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता कुसवाहले आफुले ...

भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल हुने

फाइल तस्वीरचितवन — भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो ...

सहकालका देवता सेतो मच्छिन्द्रनाथ रथयात्रा आजदेखि सुरु, रथको रुटमा सवारी साधनलाई निषेध

सेतो मच्छिन्द्रनाथको रथयात्रा, फाइल तस्वीर काठमाडौं — सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुनेभएकोले आज बुधबारबाट रथयात्रा सुरु हुनलागेको हो । आज अपराह्न ४ बजे ...

कर्णालीमा भोलि सार्वजनिक बिदा

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला ...

बैतडीमा १६ वर्षमुनिको खेलाडीे छनोटका लागि १८ जना बन्द प्रशिक्षणमा

फाइल तस्वीरबैतडी — जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौंमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट ...

गठबन्धनको बैठकमा जुटेन सहमति, बैठक पुनः तीन बजे बस्ने

सत्ता गठबन्धनको बैठक, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक पुनः निष्कर्षविनै सकिएको छ । मन्त्रालय बाँडफाँडलाई मुख्य एजेण्डा बनाएर बसेको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडलाई मिलाउन नसक्दा बैठक निष्कर्षविना ...

जनचेतना बृद्धिसँगै आयोडिन नुनको खपत बढ्दै

फाइल तस्वीरखलङ्गा — दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । जनचेतना बृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो । केहि वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग ...