१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाबुल — तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको हो । ...
१३ चैत २०७९, सोमबार
पदाधिकारी बैठक, फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक बस्दैछ । बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भएको हो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते ...
१३ चैत २०७९, सोमबार
गठबन्धनका शीर्ष तीन नेताहरु, फाइल तस्वीरकाठमाडौं — सरकारलाई पूर्णता दिने विषयलाई तार्किक निश्कर्षमा पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गर्नुभएको छ । प्रधानमन्त्री ...
१३ चैत २०७९, सोमबार
काठमाडौं — साताको दोस्रो दिन नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला दुई सय रूपैयाँले गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ...
१३ चैत २०७९, सोमबार
सवारी दुर्घटना, फाइल तस्वीरदमौली — तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ...
१३ चैत २०७९, सोमबार
राष्ट्रपति रामचन्द्र पौडेल, तस्वीर राससकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौं महानगरपालिका–१९ यट्खा कुमारी ...
१३ चैत २०७९, सोमबार
राँके–रवि–भेडेटार सडक, फाइल तस्वीरफिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ ...
१३ चैत २०७९, सोमबार
बिस्केटजात्रा, फाइल तस्वीरभक्तपुर — प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर ...
१३ चैत २०७९, सोमबार
प्रधानमन्त्रीको सचिवालय, तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभका सभामुख देवराज घिमिरेबीच आज बिहान भेटवार्ता भएको छ । सङ्घीय संसद्को काम कारबाहीको विषयलाई प्रभावकारी बनाउने सन्दर्भमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको हो । प्रधानमन्त्री ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — बालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिम खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकेको हो । काठमाडौं जिल्ला ...