१८ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सद्भाव र सहिष्णुताका प्रतीक बन्दै ईद ★   प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन ★   मुलुकभर ईद उल फित्र मनाइयो ★   आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट ★   तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली ★   लामिछाने पुनःसभापतिको जिम्मेवारीमा ★   ‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’: मुख्यमन्त्री शाह ★   व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन ★   समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छुः राष्ट्रपति ट्रम्प ★   ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान ★   राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी ★   नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ ★   रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित ★   ‘सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुको जोड ★   लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौः सचिव भट्टराई ★   प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक ★   राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित ★   ‘पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण’: महामन्त्री थापा ★   गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइनः मन्त्री गुरुङ ★   सरकारले दोषीलाई कारबाही गर्छः गृहमन्त्री लेखक

समाचार

सरकारमा पठाउने र उपनिर्वाचनको उम्मेदवार तय गर्न काङग्रेसले बोलायो बैठक

केन्द्रीय कार्यसम्पादन समितिको बैठक, फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेभएको छ । सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे बस्नेगरी ...

केवलका तार हटाउन प्राधिकरणले जारी गर्‍यो सूचना

फाइल तस्वीरदाङ — तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार ...

प्रदेश सरकारले दियो चैते दसैंमा सार्वजनिक बिदा

फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक ...

ठेकेदारको चरम लापरवाहीः म्याद सकिंदा पनि गरिएन कालोपत्रे

हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक, फाइल तस्वीरगलकोट — निर्माण व्यवसायीको चरम लापरवाहीका कारण रणनीतिक सडक कालोपत्रे हुन सकेन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप गर्दासमेत ...

प्राधिकरणको कारवाहीः एयर इण्डियाका चालक दललाई नेपालको उडानमा प्रतिबन्ध

एयर इण्डिया, फाइल तस्वीरकाठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय विमान कम्पनी एयर इण्डियाका चालकहरुलाई नेपाल उडानमा प्रतिबन्धन लगाएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आइरहेको नेपाल वायुसेवा निगमको जहाज र दिल्लीबाट काठमाडांै आइरहेको एयर इण्डियाको जहाज ...

देशभरको मौसम सामान्य, केही स्थानको हल्का वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं — पश्चिमी वायुको प्रभावले देशको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम ...

नेपालमा आज एकै दिन १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको हो । ...

संसदबाट सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आज आईतबार बसेको बैठकले उक्त विधेयक स्वीकृत ...

बढ्दो हवाई असुरक्षाः प्राधिकरणले पठायो एयर इण्डियालाई पत्र

फाइल तस्वीरकाठमाडौं — एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिविना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ...

सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने बजेट कटौती हुने

फाइल तस्वीरकाठमाडौं — केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने भएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी ...