२० असोज २०८१, आइतबार
भर्खरै
★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण ★   व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार ★   नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि, छ अर्ब १३ करोड ★   बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या ★   रामलीला संस्कृति संरक्षणका सारथी ★   महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व ★   तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन ★   बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल ★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट

समाचार

स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने काङ्ग्रेस बैठकको नीतिगत निर्णय

फाइल तस्वीरकाठमाडौं– नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने नीतिगत निर्णय गरेको छ । बैठकले परिस्थिति हेरी स्थानीय आवश्यकता अनुसार गठबन्धन गरेर जाने नीतिगत निर्णय गरेको हो । आगामी २०७९ ...

काङ्ग्रेस भित्र ठूलो मतभेद उत्पन्न, संस्थापन पक्षविरुद्ध विद्रोह गर्ने चेतावनि

काठमाडौं – आगामी स्थानीय निर्वाचनको लागि गठबन्धन गर्ने विषयलाई लिएर नेपाली काङ्ग्रेस भित्र ठूलो मतभेद उत्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको संस्थापन पक्ष र नेता डा. शेखर कोइरालाले नेतृत्व गर्नुभएको संस्थापनइतर ...

विवादमा रुमलिएको एन्फाको विशेष साधारणसभा सानेपामा

ललितपुर– विवादका विच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारणसभा सुरु भएको छ । एन्फाले यसअघि स्थगित गरेको विशेष साधारणसभा आजदेखि सुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भैरहेको साधारणसभा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा ...

रु १० लाखको लागतमा वाटर एटिएम जडान

फाइल तस्वीरकाठमाडौं — खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै ...

कांग्रेसमा दुई धार

फाइल तस्वीरकाठमाडौँ – स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवादका बीच नेपाली कांग्रेसको शेखर कोइराला समूहभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय ...

त्रिदेशीय टी–२० श्रृङ्खलाः मलेसिया पपुवा न्युगिनीसँँग भिड्दै

फाइल तस्वीरकाठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० श्रृङ्खलाको खेल तालिका अनुसार आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएका छन् । खेल दिउँसो साढे १२ बजेदेखि सुरु हुँदैछ । ...

शिक्षक सेवा आयोगको परीक्षा सुरु, ३५ हजारले आज मावि तहको परीक्षा दिंदै

फाइल तस्वीरकाठमाडौं – शिक्षक सेवा आयोगले आजदेखि स्थायी शिक्षक भर्नाका परीक्षा सञ्चालन गरेको छ । १७ हजार २ सयभन्दा बढी दरवन्दी पदपूर्तिका लागि आजदेखि परीक्षा सञ्चालन गरिएको हो । आजदेखि लिइएको परीक्षाको नतिजा प्रकाशनदेखि नियुक्ति ...

काङ्ग्रेसको बैठकले गठबन्धनबारे आज निर्णय गर्ने

फाइल तस्वीरकाठमाडौं – नेपाली काङग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । मङ्गलबार दिउँसो ३ बजेका लागि तय गरिएको कार्यसमितिको बैठकले चुनावी ...

युक्रेन र रुसबीच आज स्तानबुलमा वार्ता हुँदै

युक्रेनी वार्ता टोली टर्कीमा तस्वीर: गेट्टी इमेजस्तानाबुल– युक्रेनमा जारी युद्धलाई रोक्न आज युक्रेन र रुसी वार्ता टोलीबीच टर्कीको राजधानी स्तानबुलमा वार्ता हुँदैछ । वार्ता गर्न युक्रेनी टोलि स्तानबुल पुगिसकेको छ । यी युद्धरत दुवै रुस ...

पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमित, ३ सय १९ जना सङ्क्रमण मुक्त

काठमाडौं— नेपालमा देशभरगरी पछिल्लो २४ घण्टामा जम्मा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पाँच हजार एक सय ५२ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा १५ ...