२० असोज २०८१, आइतबार
भर्खरै
★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण ★   व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार ★   नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि, छ अर्ब १३ करोड ★   बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या ★   रामलीला संस्कृति संरक्षणका सारथी ★   महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व ★   तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन ★   बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल ★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी

समाचार

आज घोडेजात्रा, संस्कृतिको संरक्षण गर्न नेपाली सेनाद्वारा घोडेजात्रा

फाइल तस्वीरकाठमाडौं– आज घोडेजात्रा पर्व । काठमाडौं उपत्यकामा आज शुक्रबार घोडेजात्रा मनाइँदैछ । परम्परादेखि टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ ...

पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प, व्यवसायीहरु आन्दोलनमा

फाइल तस्वीरकाठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भन्दै देशभर ठप्प पारेका छन् । व्यवसायीहरुले नेपाल आयल निगमले आफ्नो मागप्रति व्यवस्था गरेको भन्दै आफ्ना मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्न इन्धन ढुवानीलाई ...

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणमा भारत जाँदै

फाइल तस्वीर ।काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीनदिने सद्भाव भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जानलाग्नु भएको हो ।प्रधानमन्त्री देउवाको यो भ्रमण राजकीय नभै सद्भाव भ्रमण ...

बढुवा लगत्तै एआइजीले लगाए फुली, अदालतमा बढुवाविरुद्ध रिट दायर

फाइल तस्वीरकाठमाडौं– सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा तीन जना प्रहरी अधिकृतको बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले तीन जना डिआईजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । डिआइजीबाट एआइजीमा बढुवा ...

नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल

फाइनलकाठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै फाइनलको यात्रा निश्चित गरेको ...

फोहोरको डङ्गुरमाथि नवजात शिशुको शव

काठमाडौं – काठमाडौंको धोबी खोलास्थित सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार बिहान पुलमुनि फोहोरको डङ्गुरसँगै शव भेटिएको हो । फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । फोहोरको ...

स्थानीय तहको निर्वाचनमा तालमेर गरेर जाने सत्ता गठबन्धनको निर्णय बैठक

फाइल तस्वीरकाठमाडौं – सत्ता गठबन्धन दलहरुबीच स्थानीय तह निर्वाचनमा वडा तहदेखि नै तालमेल गरेर जाने निर्णय गरेका छन् । आज बिहान बसेको गठबन्धन दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्न ...

दलहरूले बढाए चुनावी गतिविधि

साङ्केतिक तस्वीर कञ्चनपुर — आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ...

तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय

फाइल तस्वीर काठमाडौं – सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । आज बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको ...

सत्ता गठबन्धन दल एकतावद्ध भएर अघि बढ्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन (वि.सं.२०७९) मा सत्ता गठबन्धन दल एकतावद्ध भएर अघि बढ्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन दल ...