०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’ ★   हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट ★   स्थानीय निकायबीच समन्वय हुनुपर्नेमा महानगर प्रमुख महर्जनको जोड ★   यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई ★   पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने ★   सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति ★   ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’: अध्यक्ष ढकाल ★   ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’: सभामुख घिमिरे ★   प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त हुँदै ★   धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार ★   सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज ★   पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग ★   प्रविधिमैत्री बन्दै कामपाका विद्यालय ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

समाचार

बौद्धिक पलायन रोक्न सांसदको माग

काठमाडौं — प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । ...

समयमै निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग

काठमाडौँ -प्रतिनिधिसभाको आजको बैठकमा समयमा निर्माण नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिएको छ । ...

सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड

काठमाडौं — श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा निजी क्षेत्रको सक्षमता र उद्यमशीलता, देशको आर्थिक अवस्था, अर्थतन्त्रको वृद्धिदर र उत्पादकत्व समेतलाई ख्याल राख्नुपर्नेमा जोड दिइएको छ । ...

‘एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले झापामा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद विष्णु ...

मुख्यमन्त्री पाण्डेद्वारा कोइरालाको सालिकमा माल्यार्पण

कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उहाँले ...

पूर्वराजा ज्ञानेन्द्रद्वारा आस्था र मर्यादामा आँच नपु¥याउन ओलीलाई आग्रह

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आस्था र मर्यादामा आँच नपु¥याउन आग्रह गर्नुभएको छ । पूर्वराजा शाहका संवादसचिव फणि पाठकले आज शुक्रबार एक वक्तव्य जारी गर्दै निराधार र कपोकल्पित ...

विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह

बाँके — बाँकेको खजुरा गाउँपालिकामा सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीय तहका जनप्रतिनिधिले चासो र चिन्ता व्यक्त गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत खजुरामा निर्माणाधीन चारलेन सडक, परसपुर गौघाट सडक र किरणनाला ...

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौं — निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख ...

जनस्वास्थ्य प्रयोगशाला पुनः सञ्चालन

रसुवा — विगत लामो समयदेखि बन्द रहेको जनस्वास्थ्य प्रयोगशाला बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । रसुवामा वि सं २०७५ यता रोकिएको क्षयरोग, औलो, डेङ्गु, स्क्रब टाइफस र अन्य कीटजन्य रोग परीक्षण प्रयोगशाला बागमती प्रदेश स्वास्थ्य ...

पत्रकार बञ्जारालाई पक्राउ गरिएकोप्रति महासङ्घको ध्यानाकर्षण

फाइल तस्वीर मकवानपुर — नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बञ्जारा (रमेश) लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बन्जारालाई एक महिलाले २०७९ ...