१६ बैशाख २०८०, शनिबार
काठमाडौं — नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभएको हो ।सो पुरस्कारको राशि रु एक ...
१६ बैशाख २०८०, शनिबार
वासिङ्गटन — आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो ।अमेरिकाका लागि ...
१६ बैशाख २०८०, शनिबार
लान्झोउ — उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा आज बिहान एउटा सेमी ...
१६ बैशाख २०८०, शनिबार
मनिला — फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा बोकेका दुईवटा जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् । दुईवटा जहाज एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । ...
१६ बैशाख २०८०, शनिबार
काठमाडौं — नेपाल पत्रकार महासङ्घले सदस्य शुद्धीकरणका लागि १५ वटा मापदण्ड तय गरेको छ । महासङ्घले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा शुद्धीकरणका लागि सोहि तय गरिएको १५ मापदण्ड बनाएर कार्यान्वयन गर्ने भएको हो ...
१६ बैशाख २०८०, शनिबार
काठमाडौं — भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो । ...
१६ बैशाख २०८०, शनिबार
महेन्द्रनगर — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका साउदले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ...
१६ बैशाख २०८०, शनिबार
वीरगञ्ज — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार ...
१६ बैशाख २०८०, शनिबार
काठमाडौं — एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ । काटमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ...
१६ बैशाख २०८०, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेश भट्टराईले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै रकम थपेर लडाकुलाई पनि सेयरको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । नेता भट्टराईले सामाजिक ...