०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

समाचार

कोभिड–१९ को इपिसेन्टर बन्दै उपत्यका

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २६ हजार ७ सय ४१ पुगेको छ । जसमा काठमाडौंका २१ हजार ६ सय ७३ जना, ललितपुरका २ हजार ६ सय ८७ जना र भक्तपुरका २ हजार ३ सय ८१ ...

कोरोना भाइरसको सङ्क्रमण चुलिंदै आज एकै दिन २ हजार ७ सय २२ जनामा पुष्टि

हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना कोरोना भाइरसको ...

डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह

कोभिड– १९ को असामान्य अवस्थामा ‘चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु नै जनतालाई कसरी सुरक्षित राख्ने भनेर लागिरहँदा अनशन, धर्ना, हडताल सुहाउने विषय नभएकोले मन्त्री ज्ञवालीले डा. केसीलाई अनशन तोड्न भनेका हु्न् । यस्तो असामान्य वेला अनशन, धर्ना, ...

वामदेव मुद्दाको सुनुवाई नसकिएपछि मन्त्रिमण्डल विस्तारमा समेत ढिलाइ

प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको थियो ।प्रतिनिधिसभाबाट पराजित भएको व्यक्ति राष्ट्रियसभामा मनोनितको कोटामा जानु संविधान, जनमत विपरीत भएको छ । लोकतान्त्रिक मूल्य ...

बलात्कारीका विरुद्ध कडा कानुनी कदम चाल्न माग

आम सञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणीहरुलाई हेर्दा गरिबी , बेरोजगार , अशिक्षा मात्र नभई अश्लिल चलचित्र र प्रोनोग्राफीलाई मुख्य आधार मान्नुपर्ने अवस्था सिर्जना भएको छ । मान्छेका असिमित इच्छा र आकाङ्क्षाले गर्दा अश्लिल कार्यतर्फ ...

विश्वविद्यालयले बल्ल पायो उपकुलपति

सरकारले तीनवटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपतिको नियुक्ति गरेको छ । विगत एक वर्षदेखि उपकुलपति विहीन नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने, कृषि विश्वविद्यालयमा प्रा.डा. पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा प्रा.डा प्रेमनारायण अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको ...

वैज्ञानिक भन्छन् खोप आए पनि जनजीवन छिट्टै सामान्य नहुने

कोरोना भाइरसविरुद्धको खोप पत्ता लागि प्रयोगमा आइसकेको अवस्थामा पनि आउँदो वसन्तसम्ममा पनि जनजीवन सामान्य बन्न नसक्ने कुराको जानकारी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।कोरोना भाइरस महामारीको एक मात्र अचूक औषधी अथवा विकल्पका रुपमा खोपलाई लिइए ...

कोभिड–१९ का कारण नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण आज नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका एक चिकित्सकको मृत्यु भएको छ । चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ...

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा थप एकको मृत्यु

रुपन्देहीमा आज भाइरस संक्रमित थप एक जना ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ति पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको सूचना अधिकारी सुशिल गुरुङले नवसञ्चार ...

कहिले सुधार हुने निगम

देशकै एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान कम्पनी नेपाल वायुसेवा निगम गतिहितको अवस्थामा पुगेको छ । छ दशकको लामो इतिहास बोकेको निगमको दुर्दशा हेर्दा टिठ लाग्दो छ । आन्तरिक उडान भर्ने जहाज छैन । ...