१४ बैशाख २०८०, बिहिबार
काठमाडौं– नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले आज बिहीबार एक सूचना सार्वजनिक गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको हो ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत राखिएको पेट्रोल पम्प सिल गरेको छ । महानगरले विगत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो । असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले ...
१४ बैशाख २०८०, बिहिबार
पोखरा — गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर संयुक्त सरकार बनाउन लागेका हुन् । ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ...
१४ बैशाख २०८०, बिहिबार
बागलुङ — बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । ...
१४ बैशाख २०८०, बिहिबार
काठडमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्धी ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — राष्ट्रियसभा बैठक सरेको छ । सङ्घीय संसद् सचिवालका अनुसार आज अपराह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश भोलि शुक्रबार अपराह्न ४:०१ बजे बस्ने गरी सरेको हो । आज बस्ने गरी निर्धारण ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो ...
१४ बैशाख २०८०, बिहिबार
भरतपुर — सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । ...
१४ बैशाख २०८०, बिहिबार
मुगु — छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा ...