२१ असोज २०८१, सोमबार
भर्खरै
★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक ★   ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु ★   ह्युमपाइपले जोडियो तातोपानी नाका, हलुका सवारी साधनमात्र सञ्चालन ★   बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति ★   राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै

समाचार

एमालेले टुङ्ग्यायो मकवानपुरको १० वटै स्थानीय तहको उम्मेदवार, को–को समेटिए त ?

मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको ...

काठमाडौंका मतदातासँग बालेनको प्रतिबद्धताः डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना (पूर्णपाठ)

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको स्वतन्त्र उम्मेदवार बनेका –यापर बालेन साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार बालेनले आज आइतबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र ...

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन खुला

काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को ...

बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र २२ वर्षीय गोपाल आले मगर रहेका छन् । दुर्घटनामा ...

सत्ता गठबन्धनको बैठक बस्दै, अधिकांश स्थानको उम्मेदवारी दर्ता भोलि मात्रै

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारी टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवारी ...

मेलम्ची आयोजनाको पानी आजबाट वितरण सुरू

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा पुनः वितरण सुरू गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताहरुको धारामा पुगेको हो ...

काङ्ग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने, महानगरपालिकाको मेयरको पनि टुङ्गो लगाउँदै

फाइल तस्वीरकाठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसले घोषणा पत्र आज सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने तय गरेको हो । काङ्ग्रेस महामन्त्री गगन थापा संयोजकत्वमा गठित घोषणापत्र तयारी ...

पीएसजीले जित्यो फ्रेन्च लिग वान फुटबलको उपाधि

काठमाडौं – फ्रेन्च लिग वान फुटबलको उपाधिमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कब्जा जमाएको छ । घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको हो । शनिबार राति ...

आज र भोलि उम्मेदवारको मनोनयन दर्ता

फाइल तस्वीरकाठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले गत महिना निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गरे अनुरुप आज र भोली गरी उम्मेदवारी मनोनयनको लागि ...

पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी क्षेत्रमा आंशिक बदली हुने

फाइल तस्वीरकाठमाडौं – देशको आजको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागको मौसममा आंशिक बदली भै एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ...