२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला ★   थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु ★   मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत ★   नेपालमा देखिएका समस्याहरुको एकमुष्ट उत्तर हो सुशासनको प्रत्याभूति ★   पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड ★   स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन ★   डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन ★   चिनियाँ सामानमा १०४% कर लगाउने ट्रम्पको घोषणा ★   वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला ★   अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने ★   बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी ★   खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा ★   झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा ★   ‘समृद्धि’उन्मुख काभ्रे–डाँडापारिको मुहार फेरियो ★   चट्याङ लागेर एकजनाको मृत्यु ★   नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोबार रकम चार अर्ब ४८ करोड ★   संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’ ★   पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली ★   अब ‘लोडसेडिङ’ हुँदैनः मन्त्री खड्का

समाचार

मानवअधिकार आयोगद्वारा सरकारलाई ५८ बुँदासहित सिफारिस

फाइल तस्वीरकाठमाडौं — वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानवअधिकार संरक्षणका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ । आयोगले विगत तीन वर्षको अवधिका सूचना, तथ्याङ्क एवं अध्ययन, अनुसन्धानका आधारमा ‘आप्रवासी नेपाली श्रमिकहरूको मानवअधिकार अवस्था ...

पूर्वप्रधानमन्त्री नेपालद्वारा नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, फाइल तस्वीरकाठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश ...

‘लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ’: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छन् । नव वर्ष २०८० को उपलक्ष्यमा ...

‘राष्ट्र–निर्माणको साझा सङ्कल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन’: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर काठमाडौं — आजदेखि नयाँ वर्ष २०८० साल प्रारम्भ भएको छ । यसै अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक ...

राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई

वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँला, फाइल तस्वीरकाठमाडौं — नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज ...

अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ...

पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छः महामन्त्री थापा

काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा, फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली काङ्ग्रेस रुपान्तरणको एजेण्डा ः के ...

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नुभएको हो । बैठकमा ...

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा ढकाल र वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ चयन

फाइल तस्वीरकाठमाडौं — उद्योग व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने व्यवस्था भएअनुरुप ढकाल आगामी कार्यकालको लागि अध्यक्षमा ...

महासङ्घको वरिष्ठ उपाध्यक्षको पुनः निर्वाचन २ बजे, कडा प्रतिस्पर्धा हुने

फाइल तस्वीरकाठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० ...