२५ चैत २०७९, शनिबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, तस्वीर नवसञ्चारकाठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३ औं वार्षिक ...
२५ चैत २०७९, शनिबार
रास्वपाका सभापति रवि लामिछाने, फाइल तस्वीरदमौली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति ...
२५ चैत २०७९, शनिबार
सभामुखसहित तीन ठूला दलका शीष नेताहरुको बैठक, तस्वीरः प्रदीपराज वन्त काठमाडौं — सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुखको कार्यालयमा सभामुख देवराज घिमिरेसहित तीन ठूला दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् ...
२५ चैत २०७९, शनिबार
काठमाडौं — स्थानीय तहको न्यायिक समितिमा आउने उजुरीका प्रकृति फरक—फरक रहेका छन् । काठमाडौँ महानगरपालिकामा घरबहालका उजुरी बढी आउँछन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् ...
२५ चैत २०७९, शनिबार
ताप्लेजुङ — ताप्लेजुङमा आयोजित ‘डोको बाक्ने प्रतियोगिता’को उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा ...
२५ चैत २०७९, शनिबार
ढोरपाटन —बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा ...
२५ चैत २०७९, शनिबार
भोजपुर — व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ ...
२५ चैत २०७९, शनिबार
काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा आएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा उक्त पेज पुनःसञ्चालनमा आएको हो । ‘भेरिफाइड’ उक्त पेज विगत दुई वर्षदेखि अवरूद्ध रहँदै आएको थियो ...
२५ चैत २०७९, शनिबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन आग्रह गर्नुभएको छ । महानगर प्रमुख साहले आज शनिबार सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु ...
२५ चैत २०७९, शनिबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सङ्घीय सरकारमाथि आक्रोश व्यक्त गर्नुभएको छ । आज शनिबार बिहान फेसबुक एकाउण्ट र पेजमा फरक–फरक स्ट्याटससहितका लेख लेख्दै सङ्घीय सरकारमाथि आक्रोश व्यक्त गर्नुभएको हो । महानगर प्रमुख साहले ...