२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला ★   थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु ★   मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत ★   नेपालमा देखिएका समस्याहरुको एकमुष्ट उत्तर हो सुशासनको प्रत्याभूति ★   पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड ★   स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन ★   डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन ★   चिनियाँ सामानमा १०४% कर लगाउने ट्रम्पको घोषणा ★   वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला ★   अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने ★   बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी ★   खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा ★   झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा ★   ‘समृद्धि’उन्मुख काभ्रे–डाँडापारिको मुहार फेरियो ★   चट्याङ लागेर एकजनाको मृत्यु ★   नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोबार रकम चार अर्ब ४८ करोड ★   संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’ ★   पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली ★   अब ‘लोडसेडिङ’ हुँदैनः मन्त्री खड्का

समाचार

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

फाइल तस्वीरताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित ...

जैदी–छिस्ती खण्डमा धमाधम पुल बन्दै

फाइल तस्वीरढोरपाटन — राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । वि.सं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवसायी कम्पनी राजेश्वरी ...

बजेट अनुशासनविहिनताको पराकाष्ठा, पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर

साङ्केतिक तस्वीरकाठमाडौं — सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति ...

आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताउनुभएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आज शुक्रबार आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजाका अवसरमा मन्त्री ...

सरकारको कामलाई जनतासँग जोड्दै माओवादी

फाइल तस्वीरकाठमाडौं – राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । माओवादीले यसका लागि एक कार्ययोजना नै बनाएर आजदेखि कार्यान्वयन ...

कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक, फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले यही वैशाख नौ गते देशभर कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले ...

मौलाकालीमा केबलकार सञ्चालन, पाँच मिनटमै मन्दिर पुग्न सकिने

मौलाकाली केबलकार, तस्वीरनवलपुर – नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको ...

कोरोना सङ्क्रमणः एक सय ३६ जना सङक्रमित, ६८ जना सङ्क्रमण मुक्त

साङ्केतिक तस्वीरकाठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्वास्थ्य परीक्षण केन्द्रहरुमा एक सय ९७ जनाको पीसीआर विधिबाट र एक हजार ...

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि ...

नयाँ वर्षको पहिलो दिन आज ‘बिसु’ पर्व मनाइँदै

फाइल तस्वीरबैतडी — सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर ...