२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो

समाचार

बढुवा समितिद्वारा पाँच डीआईजीलाई बढुवा गर्न सिफारिस

फाइल तस्वीरकाठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरी रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई सिफारिस गरेको छ । आज सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल ...

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रतिकात्मक तस्वीर रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–८ सङ्ग्राहलय चोकमा गएराती ट्रयाक्टरको र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुलस्थित ग्राण्डी अस्पतालमा उपचारको ...

अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ओपिडी टिकट बिहानैदेखि

चितवन – भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको ...

भरतपुर अपडेट : रेणु र चित्रसेन आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै विजय उन्मुख

फाइल तस्वीरचितवन – वैशाख ३० गतेसम्पन्न स्थानीय निर्वाचन अन्तगर्त भरतपुर महानगरपालिकाको मतगणनाको नतिजा आउन अझै बाँकी छ । पछिल्लो मतगणनाको प्राप्त विवरण अनुसार उक्त महानगरपालिकाको मेयर तथा उपमेयर पदमा क्रमशः नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ...

काठमाडौं महानगरमा बालेन्द्र फराकिलो मतान्तरले अगाडि

फाइल तस्वीरकाकाठमाडौं – काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहनु भएको छ । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा मेयर पदका उम्मेदवार साहले ...

काङ्ग्रेसले सानेपामा पत्रकार सम्मेलन गर्दै

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेस पार्टीले आज सोमबार पत्रकार सम्मेलन गर्नेभएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गर्नलाग्नु ...

जनताको ढाड सेक्दै सरकार, पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

फाइल तस्वीरकाठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ...

भरतपुर अपडेटः रेणु दाहाल झण्डै दश हजार मतले अघि

फाइल तस्वीरचितवन– चितवनस्थित भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचन पछिल्लो मत परिणामअनुसार नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो निकटम प्रतिद्वन्द्वीलाई पछिपार्दै अग्रता फराकिलो बनाउँदै लगेकी छन् । रेणु दाहाल र एमालेका उम्मेदवार ...

व्यासमा काङ्ग्रेसको बर्चस्व, दोस्रो कार्यकालका लागि पनि न्यौपाने विजयी

फाइल तस्वीरतनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी हुनुभएको हो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको व्यास नगरपालिकाको निर्वाचनमा मेयरमा ...

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच नीति तथा कार्यक्रमबारे छलफल

फाइल तस्वीरकाठमाडौं– सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट र नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुका ...